२६ असार २०८३, शुक्रबार

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १४ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

आज भएको मतदानमा मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै बानियाँ विजयी भएका हुन् । बानिँयाको पक्षमा २२ सांसदले मतदान गरे भने लामाको पक्षमा १४ मत मात्रै परेको हो ।

एक मत बदर भएको छ ।