१० श्रावण २०८३, आइतबार

सिराहामा वृद्धको हत्या

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, १४ साउन । सिराहामा एक जना वृद्धको हत्या भएको छ। धनगढीमाई नगरपालिका-११ मा ७५ वर्षीय फनिलाल यादवको घरमै हत्या भएको हो ।

उनी पूर्ववडाध्यक्ष कमलदेव यादवका बुबा हुन् । उनी घरमा एक्लै बस्दै आएका थिए ।

उनी बिहान घरमा रक्ताम्य अवस्थामा फेला परेका हुन् । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।