२२ जेष्ठ २०८३, शुक्रबार

आशिष र सन्ध्याको स्वरमा ‘कति माया’ सार्वजनिक (भिडियोसहित)

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । गायक आशिष अविरल र सन्ध्या परियारको स्वर रहेको ‘कति माया लाउँछ मेरो भन भन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो सन्ध्या परियार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

माया र प्रेमभाव समेटिएको गीत ‘कति माया’मा गीतकार रमेश परियारको शब्द रहेको छ भने आशिष अविरलको संगीत छ । विशाल घिमिरेले निर्देशन गरेको म्युजिक भिडियोमा सन्ध्या परियार, लोमश शर्मा, विक्रम बुढाथोकी लगायत कलाकारहरुको अभिनय रहको छ ।