३० जेष्ठ २०८३, शनिबार

तीज गीत ‘रेलीमै’ सार्वजनिक

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । तीज नजिकिँदै गर्दा नयाँ गीत ‘रेलीमै’ सार्वजनिक गरिएको छ ।

गायक बाबुराम पन्थी, सन्तोष पन्थी, गोविन्द पन्थी, बालिका तामाङ र सिमा नेपालीको स्वरमा रहेको गीतमा बाबुराम पन्थीकै शब्द रहेको छ ।

तिलक ठकुरी चिट्टीले निर्देशन गरेको ‘रेलीमै’ म्युजिक भिडियोमा कलाकारहरु सञ्चिता बोलाखे, कृष क्षेत्री लगायतको अभिनय रहेको छ । जीबीएस क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गीतको म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ कुमार सानु पुनले गरेका छन् ।