८ असार २०८३, सोमबार

प्रतिनिधिसभा बैठक १९ गतेसम्मका लागि स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकपछि सभामुख देवराज घिमिरेले साउन १९ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस् भन्नेलगायतको तीन प्रस्ताव पारित गरेको थियो ।