
काठमाडौं, ८ साउन । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिकतथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।
सन् २०२६ को अन्त्यसम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो । अमेरिकीपक्षले युनेस्कोले इजरायलप्रतिपूर्वाग्रहीधारणाअपनाएको र राष्ट्रियहितसँग मेल नखाने कार्यप्रवृत्तिअपनाएको आरोप लगाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत अमेरिकाको राष्ट्रियहित अनुसार गरेको दाबी गरेको छ ।








प्रतिक्रिया