१२ असार २०८३, शुक्रबार

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ ३ साउन । इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।
राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर शहरनजिकै दुर्घटना भएको हो ।
इरानी सञ्चारमाध्यमले एउटा बस पहाडकोे सडक छेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन् ।
इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार मार्चसम्म एक बर्षको अवधिमा सडक दुर्घटनाबाट करिब २० हजार मानिसको मृत्यु भएको छ ।