२३ असार २०८३, मंगलबार

सन्दीपसहित १२ खेलाडी प्रशिक्षणका लागि भारत नजाने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ३ साउन । नेपाल क्रिकेट संघ क्यानले आइसिसी टी २० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि भारत जाने २० खेलाडीको नाम घोषणा गरेको छ।

नेपालले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बेंगलुरुमा गर्नेछ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बिसिसिआईको सहयोगमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यहि जुलाई २१ देखि अगस्ट ३ सम्म दोस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन हुनेछ।

भारतमा नजाने १२ खेलाडीले भने नेपालमै अभ्यास गर्ने क्यानको भनाइ छ।

भारत जाने खेलाडीको नामावलीः

रोहित कुमार पौडेल
कुशल भुर्तेल
आशिफ शेख
लोकेश बम
अनिल कुमार साह
भीम सार्की
आरिफ शेख
दिपेन्द्रसिंह ऐरी
कुशल मल्ल
रुपेशकुमार सिंह
विवेककुमार यादव
रिजन ढकाल
प्रतिश जिसी
नन्दन यादव
युवराज खत्री
साहब आलम
सन्दिप जोरा
सागर ढकाल
आकाश चन्द
शुभ कंसाकार

नेपालमै अभ्यास गर्ने खेलाडीको नामावली

करण केसी
सोमपाल कामी
सन्दीप लामिछाने
ललित नारायण राजवंशी
गुलशन कुमार झा
बसिर अहमद
किरण ठगुन्ना
आदील अन्सारी
पवन सर्राफ
शेर मल्ल
अर्जुन घर्ती
कमल सिंह ऐरी