काठमाडौं, १ साउन । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।
बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकाल्दै नेपालले चौथो जित दर्ता गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया