
काठमाडौं, १ साउन । नेपाली राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी न्युजिल्यान्डको शीर्ष डिभिजन क्लब ‘वेलिंगटन फिनिक्स’ मा अनुबन्धित भएकी छिन् ।
उनी फ्रेन्च क्लब ग्वेंगाम्पबाट अलग भएर ‘वेलिंगटन फिनिक्स’ सँग जोडिएकी हुन् ।
साम्बाले वेलिंगटन फिनिक्सबाट सन् २०२५-२६ को सिजनको अष्ट्रेलियाको ‘ए लिग’ खेल्ने छिन् ।








प्रतिक्रिया