२५ जेष्ठ २०८३, सोमबार

अमेरिकामा कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । अमेरिकामा कार दुर्घटनामा परेर दुईजना नेपालीको मृत्यु भएको छ ।

कार रूखमा ठोक्किँदा अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत राजन यादव र रोजिन ओलीको मृत्यु भएको हो ।

दुर्घटनामा दुईजना घाइते भएका छन् ।