२५ जेष्ठ २०८३, सोमबार

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।

उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताइन् । उनको दाहसंस्कार भोलि गरिनेछ ।

उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् । उनका दुई छोरी छन् । रासस