३ असार २०८३, बुधबार

साफ महिला यु-२० च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै नेपालको विजयी सुरुआत

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । साफ महिला यु-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ ।

बंगलादेशमा जारी च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरूआत गरेको हो ।

नेपालका लागि पूर्णिमा राईले ह्याट्रिक पूरा गरिन् । उनले १८औं, ५३औं र ८३औं र ८८ औं मिनेटमा गोल गरेकी हुन् ।

यस्तै, सोनु परियारले २ गोल गरिन् । भुटानका लागि केल्देन वाङ्मोले एक गोल फर्काइन् ।