२० जेष्ठ २०८३, बुधबार

काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । काठमाडौं गुखार्जको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । करण केसी काठमाडौंका मार्की प्लेयर हुन् ।

मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।