३१ जेष्ठ २०८३, आइतबार

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरमार्फत उद्धार

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बाढीमा फसेका एक महिला र एक पुरुषको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

उनीहरु सिसौको रुखको आड लिएर बसेका थिए । हावा र पानीको बहावका कारण उद्धारमा कठिनाइ भएको थियो ।