३१ जेष्ठ २०८३, आइतबार

पिएसजी क्लब विश्वकपको सेमिफाइनलमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार। पिएसजी जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

शनिबार राति सम्पन्न नकआउट चरणको खेलमा पिएसजीले बायर्न म्युनिखलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । पिएसजीको जितमा डिजायर डोउ र ओसमान डेम्बेलेले एकएक गोल गरेका थिए ।

पीएसजीले अब सेमिफाइनलमा रियल म्याड्रिडसँग खेल्नेछ ।