१ श्रावण २०८३, शुक्रबार

राजेश हमाल हिलाम्मे भएपछि… (तस्वीरहरू)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । आज देशभर असार १५ अर्थात् दही चिउरा खाने दिन धान दिवसको रूपमा मनाइएको छ ।

आजका दिनलाई देशभर नै रमाइलोका साथ खेतमा हिलो खेल्दै, धान रोप्दै मनाइएको हो ।

यसैबीच, महानायक राजेश हमालले पनि दिवस मनाएका छन् । उनले ललितपुरस्थित गोदावरीमा पुगेर खेतमा पसेर धान रोप्नुका साथै हिलो खेलेर दिवस मनाएका हुन् ।

उनलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए ।

तस्वीरहरू–