काठमाडौं, १४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् ।
उनको स्वास्थ्यमा समस्या खाएपछि आज वीर अस्पताल भर्ना भएका हुन् ।
मन्त्री पौडेललाई रुघाखोकी लागेको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया