१ श्रावण २०८३, शुक्रबार

पूर्वमन्त्री मोहनबहादुर बस्नेत अदालतमा उपस्थित, आजै थुनछेक बहस

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । टेरामक्स प्रविधि खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् ।

उनी बयान दिन पाउँ भन्ने माग लिएर अदालत उपस्थित भएका हुन् ।

उनले न्यायाधीसहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बयान भइरहेको छ । बयान सकेर आजै थुनछेक बहस हुने बताइएको छ ।