काठमाडौं, १२ असार । खोला किनारको ४० मिटर वारपार संरचना बनाउन नपाउने मापदण्डविरूद्व प्रदर्शन भएको छ ।
आज काठमाडौँको माइतीघर मण्डलामा प्रभावितले प्रदर्शन गरेका हुन् ।
मापदण्ड खारेज गर्न उनीहरूले माग राखेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया