
काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटको आज सुनुवाई हुँदैछ ।
आज सर्वोच्च अदालतका न्यायाधीस कुमार रेग्मीको इजलासमा पेशी तोकिएको हो ।
उनले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाएका छन् ।








प्रतिक्रिया