१६ असार २०८३, मंगलबार

भारतले इरानबाट उद्वार गरेका ६ जना नेपाली नेपाल आइपुगे

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । भारतले इरानबाट उद्वार गरेका ६ जना नेपाली स्वदेश आइपुगेका छन् ।

भारतले आफ्ना देशका नागरिकहरुसँगै उनीहरूको उद्धार गरेर दिल्ली ल्याएको थियो ।

उद्वार गरिएका सबै बुटवलका भएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।