
काठमाडौं, १० असार । इजरायलले गाजामा २१ जना सर्वसाधारणको हत्या गरेको खुलेको छ ।
उद्वारको पर्खाइमा रहेका २१ जनाको इजरायली सेनाले हत्या गरेको हो । मङ्गलबार मध्य गाजामा सहायताका लागि पर्खिरहेका नागरिकहरूको भीडमा इजरायली सेनाले आक्रमण गरेको थियो ।
आक्रमणमा एक सय ५० जना घाइते भएका छन् ।








प्रतिक्रिया