४ असार २०८३, बिहिबार

सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ : उपेन्द्र यादव

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले काँग्रेस–एमालेको सरकार पूर्णरूपमा असफल भएको बताएका हुन् ।

सरकारलाई समर्थन गरेकोप्रति अहिले पछुताउनु परेको उनको भनाइ छ ।