१८ असार २०८३, बिहिबार

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोड बजेट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । ललितपुर महानगरपालिकाले बजेट ल्याएको छ ।

महानगरले आर्थिक वर्ष २०८२/२०८३को लागि ७अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार विनियोजन गरिएको छ।