३२ असार २०८३, बिहिबार

प्रचण्ड र माधव नेपालबीच छलफल

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको छ ।

आज प्रचण्ड–माधवसहित दुई पार्टीक शीर्ष नेताहरूबीच छलफल भएको हो ।

शीर्ष नेताहरूबीच संसद्‌मा भइरहेको गतिविधि, विचाराधीन विधेयक, बजेटलगायतका विषयमा कुरा भएको जानकारी दिइएको छ ।