२८ जेष्ठ २०८३, बिहिबार

चार भुटानी शरणार्थीलाई जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । चारजना भुटानी शरणार्थीलाई जरिवाना तिराएर डिपोर्ट गरिने भएको छ ।

अध्यागमन विभागले अमेरिकाले डिपोर्ट गरेपछि नेपाल आइपुगेका भुटानी शरणार्थीलाई जनही ५ हजार रुपैयाँ जरिवाना तिराएर भुटानै फर्काइदिने निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतले यो विषय ६० दिन भित्रमा टुंगो लगाउन आदेश दिएको थियो। अमेरिकाबाट डिपोर्ट भएर आउनेमा आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङ रहेका छन् ।