१९ असार २०८३, शुक्रबार

कोरोना संक्रमित महिलाको मृत्यु

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० असार । नेपालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको विराटनगरस्थित नाबेल अस्पतालमा मृत्यु भएको हो ।

मृतक महिलालाई सात दिनअघिदेखि श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।