२२ जेष्ठ २०८३, शुक्रबार

भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन भएको गृहमन्त्रीद्वारा संसदलाई जानकारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरिएको जानकारी संसदलाई गराएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको जानकारी दिएका हुन् ।

समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी छानबिन गर्न कार्यादेश दिइएको उनले बताए ।