१६ असार २०८३, मंगलबार

ट्रमको फेरि अर्को दाबी– इजरायल र इरान दुवै शान्तिको प्रस्ताव लिएर मकहाँ आएका थिए

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा अर्को एक पोस्ट गरेका छन् । यसमा उनले इजरायल र इरान दुवै शान्तिको प्रस्ताव लिएर आफूकहाँ आएको दाबी गरेका छन् ।

ट्रम्पले लेखेका छन्– मैले त्यतिबेला बुझेको थिएँ कि अब शान्तिको समय आएको छ । मध्य पूर्व वास्तविक विजेता हो ।

ट्रम्पले थप भनेका छन् कि यदि उनीहरू यो बाटोबाट विचलित भए भने उनीहरूले धेरै गुमाउनुपर्नेछ ।