
काठमाडौं, ९ असार । काठमाडौंको बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीम रिहा गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीस गायत्रीप्रसाद रेग्मीको इजलासले ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
जग्गा प्रकरणमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध वैशाख २४ गते अदालतमा मुद्दा दायर भएको छ ।















प्रतिक्रिया