१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओली र देउवाबीच एक घण्टा छलफल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

आज साँझ ओली र देउवाबीच एकघण्टा छलफल भएको हो । देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक पनि बालुवाटार पुगेका थिए ।

शीर्ष नेताबीच बजेट पारित गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ ।