२२ असार २०८३, सोमबार

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

यसअघि असार १५ गते बस्ने तय भएको बैठक १६ गतेक लागि सारिएको हो ।

‘विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, एमालेसँगको सहकार्य र सरकारको समीक्षा लगायतमा छलफल हुने बताइएको छ ।