१९ असार २०८३, शुक्रबार

कति छ आज सुनचाँदीको मूल्य ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । नेपाली बजारका आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ५०० रुपैयाँले बढेर आज एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलाको २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।