१५ असार २०८३, सोमबार

इरानमाथि अमेरिकी आक्रमणप्रति संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । इरानमाथि अमेरिकी आक्रमणप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

सामाजिक सञ्जाल एक्समा लेख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अवस्था खतरनाक बन्दै गएको बताएका हुन् । उनले युद्ध नियन्त्रण गर्न गाह्रो हुँदै गइरहेको र युद्ध अन्त्य गर्ने तरिका सैन्य कारबाही होइन, संवाद हो भनेका छन् ।

युद्धको प्रभाव आम जनता र सम्पूर्ण विश्वमा पर्ने राष्ट्रसंघले जनाएको छ ।