२९ जेष्ठ २०८३, शुक्रबार

राजुनाथ पाण्डेलाई निलम्बन नगर्न अदालतको आदेश

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । अदालतले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

आज उच्च अदालतले पाटनले पाण्डेको पक्षमा आदेश जारी गर्दै निलम्बन नगर्न आदेश दिएको हो ।

न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी काम गर्न दिन पनि आदेश दिएको छ ।