२२ जेष्ठ २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता, पूर्णबहादुर, गगन र आरजु पनि संगै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आफ्ना दलका महामन्त्रीसमेत लिएर देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन् ।

एमालेको तर्फबाट प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी भएको छन् ।