२६ असार २०८३, शुक्रबार

यस्तो देखियो उद्घाटनको तयारीमा रहेको ग्वार्कोको फ्लाइओभर (तस्वीरहरू)

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ ।

यही असार ६ गते उद्घाटन गरिने भनिएको यो फ्लाइओभरको मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको छ ।

तस्वीरहरू–