काठमाडौं, २ असार । तीनकुने घटनाका अभियुक्त राप्रपा महामन्त्री धवलशमशेर राणाको थुनछेक बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस भएको हो ।
आजै आदेश सुनाउने तयारी गरिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया