
काठमाडौं, २ असार । उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न अल्पकालीन आदेश दिएको छ ।
आज पाठकले आफूविरूद्वको पक्राउ पूर्जिविरुद्ध दायर गरेको रिटमा न्यायाधीस ऋषिराज भण्डारीको इजलासले अल्पकालीन आदेश दिएको हो ।
इजलासले असार ५ गते दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ ।















प्रतिक्रिया