
काठमाडौं, २ असार । पक्राउ पुर्जी जारी भएका पत्रकार दिलभूषण पाठक उच्च अदालत पुगेका छन् ।
उनले पक्राउ पुर्जीविरूद्ध उच्च अदालत पाटनमा रिट निवेदन दिएका हुन् । रिटको पेशी आजका लागि तोकिएको छ । रिटको पेशी न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा परको छ ।
पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।








प्रतिक्रिया