२४ जेष्ठ २०८३, आइतबार

रास्वपा र राप्रपाको अवरोधका बाबजुत आज पनि अगाडि बढ्यो संसद

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।

आज पनि भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राखेका छन् । तर आज पनि संसद पेलेरै अगाडि बढाइएको छ ।

रास्वपाका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहे पनि सभामुखले संसद अगाडि बढाएका हुन् ।