
काठमाडौं, १ असार । पेट्रोल र डिजेलको मूल्य बढेको छ ।
नेपाल आयल निगमले आजै रातिदेखि लागु हुनेगरी मूल्य बढााएको हो । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको हो ।
पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ ।









प्रतिक्रिया