१२ कार्तिक २०८३, बिहिबार

रवि लामिछानेविरूद्व पर्सामा पनि मुद्दा दर्ता

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पर्सामा पनि मुद्दा दायर भएको छ ।

सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ। सरकारी वकिलले रवि लामिछानेसँग ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा बिगो कायम गर्न माग गरेको छ । यस्तै जोशीलाई ३ करोड २४ लाख ३३ हजार रुपैयाँ ३३ पैसा बिगो कामय भएको छ।