२३ जेष्ठ २०८३, शनिबार

रास्वपा र राप्रपाले संसदमा अवरोध कायमै राख्ने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राख्ने भएका छन् ।

सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डरबारे छलफल गर्न बोलाएको बैठकमा दुवै पार्टीले माग सम्बोधन नभएसम्म अवरोध कायमै रहने बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग रास्वपा र राप्रपाले संसदमा अवरोध गर्दै आएका छन् ।