३० जेष्ठ २०८३, शनिबार

ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।

कुल २१ लाख ७१ हजार १५४ आवेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ ।

मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परिसकेकाले करिब १७ लाख आवेदकको हात खाली हुनेछ ।