२ असार २०८३, मंगलबार

२७ वर्षपछि दक्षिण अफ्रिकाले जित्यो आईसीसी ट्रफी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर: टिम साउथ अफ्रिका/एक्स

काठमाडौं, ३१ जेठ । दक्षिण अफ्रिकाले शनिबार अष्ट्रेलियालाई हराउँदै आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।

अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई जितका लागि २८२ रनको लक्ष्य दिएको थियो ।

एडेन मार्करामको शतक र कप्तान टेम्बा बाभुमासँगको १४७ रनको साझेदारीले दक्षिण अफ्रिकाले ५ विकेटले उपाधि जित्यो । योसँगै दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसीसी ट्रफी जितेको हो । यसअघि दक्षिण अफ्रिकाले १९९८ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।