३१ असार २०८३, बुधबार

माधव नेपालको पद निलम्बनबारे संसदलाई जानकारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बनको जानकारी संसदलाई गराइएको छ ।

आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सूचना पढेर सुनाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा परेको हो ।