३ श्रावण २०८३, आइतबार

रास्वपा र राप्रपालाई पेलेरै अगाडि बढ्यो संसद

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध गरेका छन् ।

माओवादी केन्द्र, नेकपा एस सत्तापक्षसँग सहमत भएपनि रास्वपा र राप्रपाले माग यथावत राख्दै संसद अवरोध जारी राखेका हुन् । तर सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाको विरोधका बावजुत पनि गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका छन् ।

अहिले गृहमन्त्री बोलिरहेका छन् ।