१६ असार २०८३, मंगलबार

रवीन्द्र मिश्र र धवल शमशेरलाई फेरि पक्राउ गरिँदै

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । गत चैत १५ गतेको तीनकुने घटनामा हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गर्ने तयारी भएको छ ।

हाजिरी जमानीमा छुटेका उनीहरू अदालतमा उपस्थित नभई सम्पर्कविहीन भएपछि पक्राउ पुर्जी जारी गर्ने तयारी भएको हो ।

सम्भवतः उनीहरू विरूद्व आजै पक्राउ पुर्जी जारी हुनेछ ।